२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

राष्ट्रपति पौडेलले साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

Nada
२०८३ भदौ २२ गते १४:५०
Shares
राष्ट्रपति पौडेलले साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

ncell

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर