२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सिटी एक्सप्रेसद्वारा १ करोड ११ लाख सहयोग

Nada
२०८३ भदौ १६ गते २१:३०
Shares
सिटी एक्सप्रेसद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेस ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग रकम जम्मा गरेको छ ।

ncell

कठिन परिस्थितिमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सम्पूर्ण निकायहरूप्रति पनि सिटी एक्सप्रेसले कृतज्ञता व्यक्त गरेको छ । 

संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डन,सञ्चालक हेम गुरूङ लगायतले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई १ करोड ११ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

uae

सम्बन्धित खबर