२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बाढीपीडितलाई कर्णाली सरकारद्वारा दुई करोड सहयोग

Nada
२०८३ भदौ १६ गते १७:४५
Shares
बाढीपीडितलाई कर्णाली सरकारद्वारा दुई करोड सहयोग

सुर्खेत : रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले रु दुई करोड सहयोग गर्ने भएको छ । 

ncell

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण एवं विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु दुई करोड जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्री मंगलबहादुर शाहीले जानकारी दिए । 

त्यसैगरी, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३-२०९२’ स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

ताजा खबर

सम्बन्धित खबर