२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

धुलिखेलमा रिसोर्टको स्विमिङ पुलमा करेन्ट सट हुँदा एकको मृत्यु

Nada
२०८३ साउन ९ गते १९:१४
Shares
धुलिखेलमा रिसोर्टको स्विमिङ पुलमा करेन्ट सट हुँदा एकको मृत्यु

काठमाडौँ : धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवकको मृत्यु भएको छ ।

ncell

शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्विमिङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौँ , चन्द्रागिरिका बासिन्दा हुन् । रिसोर्टको स्विमिङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर