२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

Nada
२०८३ साउन ९ गते १९:१२
Shares
तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

काठमाडौँ : तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ । 

ncell

नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुले जनाएको छ ।

प्रहरी अनुसार तारकेश्वर नगरपालिका-१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा बिएई ०४१० ईभी कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो । उनी शुक्रबार बिहान ७ बजेदेखि हराइएकी थिइन् । 

ताजा खबर

सम्बन्धित खबर