२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

वेदिका केसी पक्राउ

Nada
२०८३ साउन ७ गते १६:४४
Shares
वेदिका केसी पक्राउ

काठमाडौं : प्रहरीले चरित्र हत्या गरेको आरोपमा वेदिका केसीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।

ncell

ब्युरोले उनीविरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ ।

उनीमाथि सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।

ताजा खबर

सम्बन्धित खबर