२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ साउन ७ गते ११:४३
Shares
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

ncell

प्रतितोला सुन ३ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार भने सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला चार हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार चाँदी चार हजार ४ सय ८० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित खबर