२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

शैक्षिक परामर्श नियमावलीका त्रुटिहरू तत्काल सच्याउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

Nada
२०८३ साउन १ गते १२:१९
Shares
शैक्षिक परामर्श नियमावलीका त्रुटिहरू तत्काल सच्याउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । 

ncell

शुक्रबार काठमाडौंको पुतलीसडकमा भेला भइ उनीहरूले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ का अव्यवहारिक प्रावधानहरूको विरुद्धमा प्लकोर्ड बोकर प्रदर्शन गरेका हुन् ।

उनीहरूले 'शिक्षा सबैका लागि, स्वदेशमा होस् वा विदेशमा', 'आजका अन्तर्राष्ट्रिय विद्यार्थी भोलिका नेपालको विश्वदूत', 'सरोकारवालासँग छलफल गर, त्यसपछि निर्देशिका लागू गर', 'स्वदेशी वा विदेशी शिक्षा रोज्ने स्वतन्त्रता हाम्रो', 'शिक्षामन्त्रीज्यू, शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटिहरू तत्काल सच्याइयोस्', 'राज्य सहयोगी बन, बाधक होइन', 'धरौटी होइन, नियमन चाहियो', 'शिक्षा क्षेत्रमा सहकार्य गर, एकतर्फी निर्णय नगर'लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर