२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

संविधान संशोधनका विषयमा सरकारको धारणा स्पष्ट नभएको देव गुरुङको टिप्पणी

Nada
२०८३ असार १६ गते १८:३४
Shares
संविधान संशोधनका विषयमा सरकारको धारणा स्पष्ट नभएको देव गुरुङको टिप्पणी

काठमाडौँ : नेकपाका नेता देव गुरुङले संविधान संशोधनको बहसका क्रममा संविधानका आधारभूत मान्यतामाथि हस्तक्षेप गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

ncell

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्र, संघीयता तथा समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता संवैधानिक आधारलाई संशोधनको विषय बनाउन नहुने बताए। उनका अनुसार संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्नु सहज विषय नभएको जिकिर गरे ।

गुरुङले ‘जेन जेड विद्रोह’ यता संघीय व्यवस्थाविरुद्ध नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भएको दाबी पनि गरे । संविधान संशोधनबारे सरकार र सत्तारुढ दलको धारणा बुझ्न पटक-पटक प्रश्न उठाइए पनि हालसम्म स्पष्ट जवाफ नआएको उनको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर