२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

तोलामा चार सयले बढ्यो सुनको मूल्य

Nada
२०८३ जेठ १९ गते ११:५४
Shares
तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु पाँच हजार ३५५ मा खरिद बिक्री भएको चाँदी आजका लागि रु पाँच हजार ४०५ निर्धारण भएको छ । 

ताजा खबर

सम्बन्धित खबर