२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार

Nada
२०८३ जेठ १५ गते १७:४३
Shares
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार

काठमाडौँ : सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने भएको छ । 

ncell

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सो घोाषणा गरेका हुन् ।

सम्बन्धित खबर