२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

स्वास्थ्य बीमामा १५ अर्ब बजेट 

Nada
२०८३ जेठ १५ गते १७:१७
Shares
स्वास्थ्य बीमामा १५ अर्ब बजेट 

काठमाडौँ : स्वास्थ्य बीमा कार्यक्रममा सरकारले १५ अर्ब विनियोजन गरेको छ । निर्माण सुरु भएका अस्पताललाई तीन वर्षमा पूरा गर्ने सरकारले घोषणा गरेको छ ।

ncell

सम्बन्धित खबर