२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

विकास आयोजनासम्बन्धी सनसेट कानुन ल्याइने

Nada
२०८३ जेठ १५ गते १७:१२
Shares
विकास आयोजनासम्बन्धी सनसेट कानुन ल्याइने

काठमाडौँ : सरकारले  चालु आर्थिक वर्षभित्रै विकास आयोजनासम्बन्धी सनसेट कानुन संसद्मा पेस गर्ने घोषणा गरेको छ ।

ncell

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा  प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । वैदेशिक मुद्रामा अफसोर बन्ड स्थापना गरिने पनि उनले बताए ।
 

सम्बन्धित खबर