२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

१५ नेपाली अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिने

Nada
२०८३ जेठ १५ गते १७:०२
Shares
१५ नेपाली अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिने

काठमाडौँ : आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति हासिल गरेका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरिने घोषणा गरिएको छ ।

ncell

उनीहरूलाई नेपाल फर्केर अनुसन्धान, नवप्रवर्तन तथा जनशक्ति विकासमा योगदान गर्न आमन्त्रण गरिने बजेटमा उल्लेख छ । सरकारले एआई, डिजिटल प्रविधि तथा ज्ञानमा आधारित उद्योगको विकासमार्फत प्रतिस्पर्धी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारेको जनाएको छ ।

सम्बन्धित खबर