२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन

Nada
२०८३ जेठ १५ गते १७:०१
Shares
काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन गरेको छ ।

ncell

सो सडक खण्डका ४० वटा पुल र ५.४ किमि रोड कालोपत्रे गर्ने योजना रहेको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए ।  उनले आगामी आर्थिक वर्षको बजेटमा यो रकम विनियोजन गरेका हुन् ।

सम्बन्धित खबर