२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड

Nada
२०८२ माघ २ गते १४:२८
Shares
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड

काठमाडौँ : गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ । परियारसहितको टोली चढेर गएको गाडी गोर्खाको भिमसेन गाउँपालिका-३ मा तोडफोड भएको हो । 

ncell

गाडीमा कसले तोडफोड गर्‍यो भन्ने यकिन हुन सकेको छैन । तोडफोडबाट गाडीको सिसा फुटेको छ । गाडी पार्किङका लागि राखिएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर