२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

Nada
२०८२ माघ २ गते १४:०२
Shares
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

ncell

शुक्रबार पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाएका हुन् ।

पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीमा छन् । सोही कारण उनले राजीनामा दिएको बुझिएको छ ।

ताजा खबर

सम्बन्धित खबर