२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक बस्दै

Nada
२०८२ असोज ५ गते ०९:४८
Shares
पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ ।

ncell

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर