२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

जागरुक युवा अभियानद्वारा सप्तरीमा सरसफाई कार्यक्रम सम्पन्न

shivam cement
घुरन यादव
२०८२ असोज ३ गते ११:५५
जागरुक युवा अभियानद्वारा सप्तरीमा सरसफाई कार्यक्रम सम्पन्न

सप्तरी : जागरुक युवा अभियानले सप्तरीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १ देखि १० सम्मका युवाहरूको सक्रिय सहभागितामा आयोजित यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, र युवा नेता सुवास यादवको पहलमा धार्मिक स्थलहरू र सार्वजनिक स्थानहरूमा सरसफाई गरिएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक सरसफाईलाई प्रोत्साहन गर्नुका साथै भ्रष्टाचारविरुद्ध जनचेतना जगाउनु रहेको आयोजकले बताएको छ । जागरुक अभियान युवाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise