२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

गीत : चाडबाड आयो !

Nada
२०८२ भदौ १४ गते ०६:०५
Shares
गीत : चाडबाड आयो !

–टहल दाहाल ‘नवकिरण’

ncell

आयो आयो आयो आयो दशैँ आयो,
आयो आयो आयो आयो तिहार आयो ।

मामाघर जानु पर्छ, मनको रमाइलो,
शरदको याम आयो, मालश्री घमाइलो ।

धानका बाला फाँटमा झुले, मलेवाले गायो,
आयो आयो आयो आयो दशैँ आयो ।

चिठी नभई भेट्न आए, मनका साथी चङ्गा,
महाकाली, सरस्वती, शक्ति मूल गङ्गा ।

आकाशका बादललाई पवनले खायो,
आयो आयो आयो आयो दशैँ आयो ।

uae

सम्बन्धित खबर