२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

कामना सेवा विकास बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते २१:०९
कामना सेवा विकास बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता

काठमाडौं : कामना सेवा विकास बैंकले र बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । सो छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादवप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise