२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ भदौ ५ गते ११:०५
Shares
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा एक लाख ९३ हजार पाँच सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी ३५ रुपैयाँले बढेर तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार २५५ रुपैयाँमा कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर