२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सेरेसको थ्री एक्स अफर

Nada
२०८२ भदौ ४ गते २०:१९
Shares
सेरेसको थ्री एक्स अफर

काठमाडौं : नाडा अटो सो २०२५ मा सेरेसले थ्री एक्स अफर ल्याएको छ । प्रदर्शनी अवधिभर लागू हुनेगरी कम्पनले सो अफर ल्याएको हो । 

ncell

सो अफरमा तीन वर्षको सम्पूर्ण बिमा कभरेज, तीन गुणासम्मको नगद छुट र बुकिङ रकमलाई तीन गुणाबराबरको फाइदा रहेको कम्पनीले जनाएको छ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर