२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रभुका ग्राहकलाई माछापुच्छ्रे पोलिक्लिनिकमा छुट

Nada
२०८२ भदौ ४ गते २०:१४
Shares
प्रभुका ग्राहकलाई माछापुच्छ्रे पोलिक्लिनिकमा छुट

काठमाडौं : पोखरा तालचोकस्थित माछापुच्छ्रे पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

ncell

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन तथा बैंकका ग्राहकले पोलिक्लिनिकमा प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

सो सम्झौतापत्रमा पोलिक्लिनिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक तालचोक शाखाका प्रबन्धक प्रकाश पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर