२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनएमबी बैंकको नयाँ अटो लोन योजना

Nada
२०८२ भदौ ३ गते २१:०२
Shares
एनएमबी बैंकको नयाँ अटो लोन योजना

काठमाडौं : एनएमबी बैंकले विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । नाडा अटो सोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै बैंकले नयाँ कर्जा योजना ल्याएको हो ।

ncell

यो योजनाअन्तर्गत ग्राहकहरूले केवल ७ दशमलव १३ प्रतिशतको ब्याजदरमा सवारीसाधन कर्जा उपभोग गरी व्यक्तिगत सवारीसाधन किन्न सक्नेछन् । बैंकले सो योजना सीमित अवधिका लागि मात्र ल्याएको जनाएको छ । साथै आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको बैंकको भनाइ छ ।

एनएमबी बैंकले यस अफरमार्फत वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरि भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर