२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बढ्यो पेट्रोलको मूल्य

Nada
२०८२ साउन ३० गते २१:२३
Shares
बढ्यो पेट्रोलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

ncell

पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको निग‍मले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर