२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

कजारियाद्वारा ‘आर्क एण्ड अरा’ आर्किटेक्ट मिट आयोजना

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते २१:०७
कजारियाद्वारा ‘आर्क एण्ड अरा’ आर्किटेक्ट मिट आयोजना

काठमाडौं : टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट ‘आर्क एण्ड अरा’ काठमाडौंमा सम्पन्न गरेको छ । आर्किटेक्ट, इन्फ्लुएन्सर र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा कम्पनीले सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालले कम्पनीको विश्वव्यापी उपलब्धि, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटी प्रतिको प्रतिबद्धताका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीहरूले कजारियाका प्रिमियम टाइल संग्रहहरू अन्वेषण गरेका थिए, जुन विभिन्न आकारहरूमा प्रदर्शित गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise