२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

घट्यो सुनको मूल्य

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते ११:०७
घट्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । 

आज चाँदी २० रुपैयाँले घटेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी हजार ३०५ रुपैयाँमा कायम भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise