२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन कांग्रेसको ह्विप

Nada
२०८२ साउन २४ गते १६:५७
Shares
मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन कांग्रेसको ह्विप

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्विप जारी गरेको छ ।

ncell

२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।

 

ताजा खबर

सम्बन्धित खबर