२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

माइडियाका एआई प्रविधियुक्त एयर प्युरिफायर सार्वजनिक

Nada
२०८२ साउन २३ गते २०:२२
Shares
माइडियाका एआई प्रविधियुक्त एयर प्युरिफायर सार्वजनिक

काठमाडौं : माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर केजे५००जी–एफ११ र केजे४००जी–जेड१ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । 

ncell

यी मोडेल स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यावसायिक स्थानहरूका लागि उपयुक्त हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू तयार गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर