२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपालमा एमसीसीको निरन्तरता

Nada
२०८२ साउन १२ गते १३:११
Shares
नेपालमा एमसीसीको निरन्तरता

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरुले निरन्तरता पाउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार एमसीसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसीसीका कार्यक्रमले निरन्तरता पाएका हुन् । 

ncell

“नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो”, अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएकाे छ ।”

ताजा खबर

सम्बन्धित खबर