२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सानिमाको अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

Nada
२०८२ साउन ९ गते २१:०२
Shares
सानिमाको अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

काठमाडौं : सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई सहज र सरल रूपमा सुविधा दिने उद्देश्य लिई सो सेवा सञ्चालनमा ल्याएको हो ।

ncell

यस सेवाअन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिने बैंकले जनाएको छ । यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । 

साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क/एफसीवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर