२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सिद्धार्थ बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा छुट

Nada
२०८२ साउन ९ गते २१:०२
Shares
सिद्धार्थ बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा छुट

काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकले बखुडोल, ललितपुरमा रहेको सारंग हेल्थ केयरको सेवामा छुट प्राप्त गर्ने भएका छन् । 

ncell

बैंकका ग्राहकले हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा पाँच प्रतिशतसम्मको छुट तथा ल्याब सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेगरी सम्झौता भएको हो ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर