२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ साउन ६ गते १०:५८
Shares
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ncell

सोमबार सुन तोलामा एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर