२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने

shivam cement
२०८२ साउन ४ गते १२:५०
Shares
प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको झण्डै १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको हो ।

ADV

सम्बन्धित खबर