२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मध्यान्हकर्मी बोहरालाई पितृशोक

Nada
२०८२ साउन ३ गते २०:२५
Shares
मध्यान्हकर्मी बोहरालाई पितृशोक

काठमाडौं : मध्यान्हकर्मी एवं नेपाल पत्रकार महासंघ बैतडी शाखाका उपाध्यक्ष ललित बोहरालाई पितृशोक परेको छ । 

ncell

उनको बुबा बैतडी पाटन नगरपालिका–१ डंसिली निवासी देवसिंह बोहराको गत असार ३२ गते ६८ वर्षको उमेरमा निधन भएको हो ।

बोहराको निधनमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखासहित विभिन्न सञ्चारमाध्यम र संघसंस्थाले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । स्व. बोहराका एक श्रीमती, तीन छोरी र दुई छोरा छन्।

ताजा खबर

सम्बन्धित खबर