२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

मन्जुश्री फाइनान्सद्वारा मेरो पहिलो बचत खाता सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते २२:१२
मन्जुश्री फाइनान्सद्वारा मेरो पहिलो बचत खाता सार्वजनिक

काठमाडौं : मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँच भन्दा बाहिर रहेका ग्राहकहरूका लागि विशेष लक्षित फाइनानसले सो खाता ल्याएको हो । 

यो बचत खातामा एक सय रुपैयाँ संस्थाले आफ्नो तपÞर्mबाट जम्मा गरिदिने जनाइएको छ ।  वित्तीय पहुँचमा योगदान पुर्‍याउने उद्देश्यले फाइनान्सले सो खाता ल्याएको हो ।

ADV

सम्बन्धित खबर

Advertise