२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्कको रेकर्ड

Nada
२०८२ असार ३२ गते २२:०६
Shares
नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्कको रेकर्ड

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औं वर्षमा आइपुग्दै गर्दा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जनको रेकर्ड कायम गरेको छ । यो नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड हो । 

ncell

कम्पनीले रेकर्ड कायम गरेको सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर