२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

काठमाडौं महानगरको बजेट पारित

Nada
२०८२ असार ३२ गते १८:१७
Shares
काठमाडौं महानगरको बजेट पारित

काठमाडौंः काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरेको छ ।

ncell

महानगरले १७ औं नगरसभाको दोस्रो बैठकबाट आगामी आवका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ‍को बजेट पास गरेको हो । आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर