२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Nada
२०८२ असार ३१ गते ११:१५
Shares
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९३ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर