२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

इला शर्माको निधनप्रति सिटिजन्स बैंकद्वारा दुःख व्यक्त

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते २०:३८
इला शर्माको निधनप्रति सिटिजन्स बैंकद्वारा दुःख व्यक्त

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको समितिको सदस्य इला शर्माको निधनप्रति बैंकले दुःख व्यक्त गरेको छ । शर्माको असामायिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको र बैंकलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

शर्माको शनिबार ६० वर्षको उमेरमा हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा विगत एक वर्षदेखि सिटिजन्स बैंकको समिति सदस्यमा रहेकी थिइन् । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्तसमेत थिइन् ।

ADV

सम्बन्धित खबर

Advertise