२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मञ्जुश्री फाइनान्सद्वारा विद्यालयलाई सहयोग

Nada
२०८२ असार ३० गते २०:३६
Shares
मञ्जुश्री फाइनान्सद्वारा विद्यालयलाई सहयोग

काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनन्त सेवा आश्रम मार्फत् मूनलाईट सेकेण्डरी स्कूललाई एक लाख ८६ हजार बराबरको रकम छात्रवृत्ति प्रदान गरेको हो । 

ncell

फाइनान्सको तपÞर्mबाट फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्रीले अनन्त सेवा आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाट र स्कुलको प्रध्यानाध्यापक इश्वर गुरुङलाई संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए ।

फाइनान्सले सोही विद्यालयलाई अध्यनरत दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर