२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

Nada
२०८२ असार २९ गते १६:३१
Shares
काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं : काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

ncell

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो । बजेट ल्याउनुअघि मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर