२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

घर कर्जाको सीमा बढ्यो, घर बनाउन वा किन्न ३ करोड रुपैयाँसम्म ऋण पाइने

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते १३:१०
घर कर्जाको सीमा बढ्यो, घर बनाउन वा किन्न ३ करोड रुपैयाँसम्म ऋण पाइने

काठमाडौं : आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । 

शुक्रबार गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय कर्जाको सीमा बढाइएको बताएका हुन् । 

हाल २ करोड रहेको कर्जाको सीमा अब ३ करोड पुगेको हो । अब निजी घर निर्माण गर्दा र वा खरिद गर्दा ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise