२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते १२:११
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक

काठमाडौंः राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ ।  शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गरिएको हो । 

राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ । जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । २०६८ मा १.३५ प्रतिशत रहेको थियो । त्यस्तै प्रजनन दर प्रतिष्थापन तह भन्दा तल रहेको छ । 

प्रजनन दर प्रतिष्थापन तह भन्दा २.१ हुनुपर्नेमा १.९३ रहेको छ । त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५—५९ वर्ष उमेर समूहको जनसंख्या ६१.९ प्रतिशत रहेको छ । त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise