२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

सिद्धार्थका ग्राहकलाई ‘बबरमहल भिलास’मा छुट

shivam cement
मध्यान्ह
२०८२ असार २३ गते २१:२०
सिद्धार्थका ग्राहकलाई ‘बबरमहल भिलास’मा छुट

काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकलाई बबर महलस्थित ‘बबर महल भिलास’को सेवामा विशेष छुट हुने भएको छ । बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा फूड, बेभरेज तथा स्पा सेवामा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

बैंकले उक्त छुटले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने विश्वास लिएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ‘रिवाड्र्स’ नामक लोयल्टी सेवासमेत सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise