२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मध्यान्हकर्मी गुभाजुलाई पितृशोक

Nada
२०८२ असार २२ गते १७:५४
Shares
मध्यान्हकर्मी गुभाजुलाई पितृशोक

काठमाडौं : मध्यान्हकर्मी अन्जान गुभाजुलाई पितृशोक परेको छ । मध्यान्ह राष्ट्रिय दैनकका साउदी संवाददाता गुभाजुका पिता नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ निवासी चैत्रपति गुभाजुको शनिबार ६८ वर्षको उमेरमा निधन भएको हो ।

ncell

क्यान्सर रोगबाट पीडित गुभाजुको पछिल्लो समय काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो भने शनिबार उपचारकै क्रममा उनको निधन भएको हो ।

उनको आइतबार धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्व. गुभाजुका श्रीमती, १ छोरी र २ छोरा रहेका छन् ।

सम्बन्धित खबर