२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विराटनगरले गर्‍यो सन्दीपसहित ६ खेलाडीलाई रिटेन

Nada
२०८२ असार २१ गते १६:३३
Shares
विराटनगरले गर्‍यो सन्दीपसहित ६ खेलाडीलाई रिटेन

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि विराटनगर किंग्सले ६ खेलाडी रिटेन गरेको छ ।

ncell

विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । 

सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी विराटनगरमा रिटेन भएका हुन् ।

दीपक बोहरा, राजेश पुलमी मगर, मिर्नल गुरुङ, जितेन्द्र मुखिया र अनिल खरेल रिलिज भएका छन् ।

सम्बन्धित खबर