२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

Nada
२०८२ असार २० गते १५:१४
Shares
आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौं : राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।

ncell

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूलरुपमै पारित भएको छ ।

सम्बन्धित खबर