२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा छुट

Nada
२०८२ असार १९ गते २१:३०
Shares
एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा छुट

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी)ले एक महिने अफर ल्याएको छ ।

ncell

कम्पनीले एससीटी यूपीआई कार्ड प्रयोगकर्ताहरुका लागि देशभर १२० भन्दा धेरै शाखा रहेको बिगमार्टमा स्मार्ट जुलाई अफर ल्याएको हो ।

यो अफर अन्तर्गत ग्राहकले बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट पाउने छन् । छुट पाउन एससीटी यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिनमार्फत भुक्तानी गर्नु पर्नेछ ।

सम्बन्धित खबर